+
+

आईएमई पेबाट बुद्ध, श्री, सौर्य र यती एयरलाइन्सको रिफन्डेबल टिकट काट्न मिल्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २३ गते १२:४०

काठमाडौं । आईएमई ग्रुप अन्तर्गत आईएमई डिजिटल सोलुसन लिमिटेडको ‘आईएमई पे’ बाट बुद्ध एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स र यती एयरलाइन्सको रिफन्डेबल टिकट काट्न मिल्ने भएको छ ।

रिफन्डेबल एयरलाइन्स टिकट फिचर अन्तर्गत अब ग्राहकहरुले विभिन्न राष्ट्रिय उडानको टिकटलाई  रिफन्डेबल टिकटमा परिवर्तन गर्न सक्ने आईएमई ग्रुपले जनाएको छ  ।

ग्राहकहरुले आईएमई पेबाट सुपथ मूल्यमा उच्चतम क्यासब्याकका साथ एयरलाइन्स टिकट प्राप्त गर्नको साथै रिफन्डेबल टिकटको फिचर प्रयोग गरी अत्यावश्यक समयमा टिकटको पूर्ण मूल्य रिफन्ड पनि पाउन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?