+
+

नटिङहम फरेस्टलाई हराउँदै म्यानचेष्टर युनाइटेड तेस्रो स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ४ गते ७:४२

४ वैशाख, काठमाडौ । प्रिमियर लिगमा आइतबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेडले नटिङहम फरेस्टलाई २-० ले पराजित गरेको छ ।

यस जितपछि युनाइटेड तेस्रो स्थानमा उक्लेको छ र न्युकासल युनाइटेडमाथि तीन अंकको अग्रता समेत बनाएको छ । अघिल्लो दिन न्युकासल एस्टन भिल्लासँग पराजित भएको भयो ।

नटिङ फरेस्टलाई उसैको मैदानमा पराजित गर्न युनाइटेडका लागि एन्टोनीले एक गोल र एक असिस्ट गरे । एन्टोनीले ३२औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । उनकै पासमा डिएगो डालोटले ७६औं मिनेटमा गोल गरे ।

जितपछि युनाइटेडको ३० खेलबाट ५९ अंक भएको छ । नटिङहम फरेस्ट ३१ खेलबाट२७ अकसहित १८औं स्थानमा छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?