+
+

सुनको मूल्य तोलामै ११०० रुपैयाँले घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३ गते १२:१०

३ जेठ, काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक हजार एक सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

बुधबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १० हजार, तेजावी सुनको मूल्य एक लाख ९ हजार ५०० र चाँदीको मूल्य १ हजार ३७० रुपैयाँ तोकिएको छ ।

मंगलबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ११ हजार एक सय र चाँदीको मूल्य १ हजार ३७५ रुपैयाँ तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?