८ जेठ, काठमाडौं। नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले इन्टरनेट सेवाको मूल्य नबढाउन आग्रह गरो छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा कांग्रेस नेता पौडेलले इन्टरनेटमा बढाउन खोजिएको अनुचित मूल्य भएको बताए।
इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले इन्टरनेटको मूल्य अनुचित रुपमा बढाउन लागेको भन्दै त्यसप्रति सरकारको ध्यानाकर्षण गराए ।
इन्टरनेट सेवा प्रदायकले सेवाको गुणस्तर बढाउनुपर्ने पौडेलले बताए । गुणस्तर वृद्धिमा नलागेर मूल्य बढाउन लागेको भन्दै उनले आपत्ति जनाए ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4