+
+
Shares

मधेशमा कांग्रेस रुपान्तरण अभियानको कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ११ गते १७:३९

११ जेठ, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहका युवा नेताहरुले सुरु गरेको कांग्रेस रुपान्तरण अभियान अन्तर्गत बिहीबार मधेश प्रदेशबाट सुरु भएको छ ।

नेपाली कांग्रेसभित्रका कमी कमजोरी, विकृति बिसङ्गतिको अन्त्य गर्दै पार्टीमा व्यापक सुधार, परिवर्तन गर्न भन्दै यो अभियान घोषणा गरिएको थियो । उक्त अभियान अन्तर्गत पूर्वदेखि पश्चिमसम्म सातै प्रदेशमा भेला र अन्तर्क्रिया गर्न लागिएको छ ।

भेलामा केन्द्रीय सदस्य मधु आचार्य, चन्द्रमोहन यादव, नेताहरू गुरूराज घिमिरे, लक्ष्मण लाल राय यादव, भूपेन्द्रजंग शाही, रञ्जित कर्ण, राजेन्द्र अमात्य, जगदीश्वरनरसिंह केसी, जिप्छी यादव, श्याम पटेल, देवराज चालिसे, विष्णुदेवी पाण्डे, नरेश यादवलगायत सहभागी थिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?