१५ जेठ, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष ९०० मेगावाट बिजुली राष्ट्रिय प्रसारणलाइनमा थप हुने अनुमान गरेको छ।
यसका आधारमा सरकारले बिजुलीको निर्यातलाई नयाँ आर्थिक स्रोतको रुपमा विकास गर्ने घोषणा गरेको छ ।
संसदमा अर्थमन्त्री डा. प्रकाशशरण महतले पशे गरेको आगामी आर्थिक वर्षको बजेटमा बूढीगण्डकी जलाशययुक्त आयोजनासहित दूधकोशी, माथिल्लो अरुण, चैनपुर सेती, जगदुल्ला, तामाकोशी पाँचौं, सिम्बुवा खोला, घुन्साखोला आयोजनाको निर्माण अघि बढाउने घोषणा पनि भएको छ।
२ वर्षभित्र सबै घरपरिवारमा बिजुलीको सेवा दिने घोषणा पनि बजेटले गरेको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4