+
+

थप १० कम्पनीले पाए सेयर ब्रोकर लाइन्सेन्स, कसले पायो स्टक डिलरको अनुमति ?

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २२ गते २०:३१

२२ जेठ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप १० वटा धितोपत्र दलाल (सेयर ब्रोकर) तथा एउटा धितोपत्र व्यापारी (स्टक डिलर) लाई व्यवसाय सञ्चालन इजाजतपत्र (लाइसेन्स) दिएको छ । बोर्ड सञ्चालक समितिले पूर्वाधार तयार गरेर लाइसेन्स स्वीकृति माग गरेर आशयपत्र पाएका ११ कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो ।

एक प्रस विज्ञप्ति जारी गर्दै नेपाल धितोपत्र बोर्डले पूर्वाधारको निरीक्षणपछि एउटा कम्पनीलाई पूर्ण कार्य गर्ने र ९ वटालाई सीमिति कार्य गर्ने धितोपत्र दलालको अनुमतिपत्र दिएको छ ।

कुन–कुन कम्पनीले पाए लाइन्सेन्स ?हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?