+
+
Shares

केपी ओली र रवि लामिछानेसँग छलफल गर्दै अर्थमन्त्री डा. महत

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २३ गते १३:३३

२३ जेठ, काठमाडौं । करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भनी प्रश्न उठेपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले बिभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग संवाद गरेका छन् ।

खासगरी प्रमुख प्रतिपक्षी नेकपा एमाले, प्रतिपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भनी प्रश्न उठाएका छन् ।

यस विषयमा अर्थमन्त्री डा.प्रकाशशरण महतले एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति रवि लामिछानेसँग छलफल गरेका छन् । नेताहरुको छलफल नयाँ वानेश्वरस्थित संसद भवनमा जारी रहेको अर्थमन्त्री निकट स्रोतले बताएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?