+
+

विश्वकप छनोट अघिको अभ्यास खेलमा नेपाल युएईसँग पराजित

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३० गते २०:४२

३० जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटका लागि जिम्बाव्वेमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम छनोट प्रतियोगिताअघिको अभ्यास खेलमा युएईसँग ३ विकेटले पराजित भएको छ ।

हरारेमा भएको खेलमा नेपालले दिएको २७७ रनको लक्ष्य युएईले एक खेल ७ विकेट गुमाएर अन्तिम ओभरमा भेट्टायो ।

पहिला ब्याटिङ गरेको नेपालले एक बल बाँकी छँदा सबै १० विकेट गुमाएर २७६ रन बनाएको थियो ।

नेपालले छनोटअघि दोस्रो अभ्यास खेल बिहीबार ओमानसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?