+
+

नवराज पराजुलीको गीत ‘लाटोकोसेरो’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १२ गते १९:०७

‘ऊ मिल्छे मेरो जिउमा ठीक्क चिटिक्क
उसलाई नदुखाई लुगाझैँ लगाउँछु म
म अघाएपछि मात्रै निदाउँछे ऊ
ऊ निदाएपछि मात्रै अघाउँछु म..’

यसै अन्तरासहितको कवि नवराज पराजुलीको गीत ‘लाटोकोसेरो’ सार्वजनिक भएको छ।

नवराज पराजुलीको शब्द, स्वर र संगीत रहेको गीतमा भावना उप्रेती र नवराज पराजुलीकै अभिनय रहेको छ।

गीतमा संगीत संयोजन उज्ज्वल सागरको रहेको छ भने भिडियो कर्ण गुरूङ, खड्क गज्प्रा र विशाल कार्कीले प्रस्तुत गरेका छन् ।

‘लाटोकोसेरो’को भिडियो निर्माण रैला प्रोडक्सनले गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?