+
+

प्रतिनिधिसभामा प्रधानमन्त्रीले दिए स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०८० असार २५ गते १७:११

२५ असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठकमा नेकपा एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर अवरोध गरेको संसद खुलाउन तयार भएपछि बैठक सुरु भएको हो ।

बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरु उठे । त्यसपछि सभामुख देवराज घिमिरेले सांसद गोकुल बास्कोटालाई एमालेका तर्फबाट धारणा राख्न समय दिए । त्यसपछि रास्वपा अध्यक्ष रवि लामिछानेले धारणा राखेका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बोलिसके । अब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?