 
																			२५ असार, काठमाडौं । नेपाल सरकारका पूर्वसचिव केदारबहादुर अधिकारी राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सचिवालयको मुख्य सचिव मनोनित भएका छन् ।
उनलाई सोमबार अध्यक्ष राजेन्द्र लिङ्देनले मुख्य सचिव पदमा मनोनयन गरेका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
सरकारी सेवाबाट अवकाश पाएपछि राप्रपा प्रवेश गरेका अधिकारी हाल पार्टीको केन्द्रीय सदस्य छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4