+
+

बेपत्ता हेलिकप्टरबारे पर्यटनमन्त्रीले भने : हामीसँग धैर्य रहनुबाहेक अर्को विकल्प छैन

अनलाइनखबर अनलाइनखबर
२०८० असार २६ गते १२:२१

२६ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मनाङ एयरको हेलिकप्टर हराएको जानकारी गराउँदै काठमाडौंबाट अर्को हेली खोजीमा पठाइएको जानकारी दिएका छन् ।

उनले घटनाबारे केही समयपछि सत्य तथ्य आउने समेत बताएका छन् । उनले लेखेका छन्, ‘हामीसँग धैर्य रहनुबाहेक केही विकल्प छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?