+
+

ललिता निवास प्रकरणमा थप २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० असार २६ गते १२:२९

२६ असार, काठमाडौं । ललिता निवासको जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) थप दुई जनालाई पक्राउ गरेको छ ।

पूर्व नायबसुब्बा *योगराज पौडेल र खरिदार नारायणदास श्रेष्ठलाई पक्राउ गरिएको सीआईबीका प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिए ।

उनीहरू काठमाडौंबाट पक्राउ परेका हुन्  । पक्राउ परेका पौडेल डिल्ली बजारस्थित मालपोत कार्यालयमा कार्यरत तत्कालीन नासु हुन् भने मिश्र खरिदार हुन् ।

(*यसअघि समाचारमा युवराज उल्लेख भएकोले सच्याइएको । सं.)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?