+
+

रेखा थापा राप्रपाको महिला विभाग उप-प्रमुख पदमा मनोनित

अनलाइनखबर अनलाइनखबर
२०८० असार २६ गते १८:००

२६ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नायिका रेखा थापालाई महिला विभाग उप-प्रमुख पदमा मनोनयन गरेको छ ।

मंगलबार पार्टी अध्‍यक्ष राजेन्द्र लिङ्गदेनले पार्टीको विधान बमोजिम नायिका थापालाई महिला विभाग उप-प्रमुख पदमा मनोनित गरेका हुन् । थापा राप्रपामा कार्यसम्पादन समिति ससदस्यमा रहेर काम गर्दै आएकी थिइन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?