+
+

आयकरको तेस्रो कित्ता असार मसान्तसम्म बुझाउन विभागको ताकेता

अनलाइनखबर अनलाइनखबर
२०८० असार २८ गते १४:४८

२८ असार, काठमाडौं । आयकरको तेस्रो कित्ता असार मसान्त भित्र बुझाउन आन्तरिक राजस्व विभागले ताकेका गरेको छ ।

विभागले एक सूचना प्रकाशित गर्दै आयकर ऐन २०५८ बमोजिम करदाताले तिर्नुपर्ने करको बाँकी कर रकम (तेस्रो किस्ता) असार मसान्त भित्र बुझाउन ताकेता गरेको हो ।

हेर्नुहोस् सूचनाः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?