+
+

प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फण्डमा बैंकलाई लगानीको बाटो खोलिने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ७ गते १४:३०

७ साउन, काठमाडौं । धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फण्डमा अब बैंक तथा वित्तीय संस्थाले समेत लगानी गर्न सक्ने भएका छन् ।

यसका लागि विद्युमान लगानी सम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्ने घोषणा मौद्रिक नीतिले गरेको छ ।

मौद्रिक नीतिले भनेको छ, ‘धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका प्राइभेट इक्विटी फण्ड/भेन्चर क्यापिटल फण्डमा बैंक तथा वित्तीय संस्थाबाट हुने लगानीलाई सहजीकरण गर्न विद्यमान लगानी सम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?