+
+

साउनमा ग्लोबल आईएमई बैंकको स्पेसल अफर : महिला ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १६ गते १८:१३

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले महिला ग्राहकलाई लक्षित गरी साउन महिना स्पेसल अफर सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको यो योजना अन्तर्गत महिला ग्राहकहरुले निःशुल्क रुपमा बैंकको क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन् । यो योजना १६ साउनदेखि सीमित अवधिका लागि लागु हुनेछ ।

ग्राहकको सुविधालाई मध्यनजर गरी समय सान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको बैंकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?