+
+

खाद्य तथा पोषण सुधारका लागि विश्व बैंकबाट २ अर्ब ६२ करोड अनुदान लिइने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १८ गते १७:४०

१८ साउन, काठमाडौं । सरकारले खाद्य तथा पोषण सुधारका लागि विश्व बैंकबाट २ अर्ब ६२ करोड रुपैयाँ अनुदान लिइने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो सहायता प्राप्त गर्ने सम्बन्धी दस्तावेजलाई अन्तिम रुपम दिन नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो ।

खाद्य तथा पोषण सुधार कार्यक्रम–दोस्रोका लागि विश्व बैंकले २० मिलियन अमेरिकी डलर अनुदान दिने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?