
१८ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा फोहोर फाल्नेलाई १० हजार रूपैयाँ जरिवाना तिराएको छ ।
काठमाडौंस्थित न्यूरोडकी अरुणा अमात्यले सडकमा फोहोर फालेको पाइएपछि १० हजार रूपैयाँ जरिवाना तिराइएको महानगरले जनाएको छ ।
महानगरले सडक तथा नदीमा फोहोर फाल्न, खुल्ला स्थानमा आगो बाल्न, ४० माइक्रोनभन्दा कमको प्लाष्टिक प्रयोग गर्न निषेध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4