+
+

स्वर्गमा

गोविन्द गिरी प्रेरणा गोविन्द गिरी प्रेरणा
२०८० साउन २० गते १८:१८

स्वर्गमा झुट बोल्न पाइन्छ ?

छलकपट गर्न पाइन्छ ?

चोरी गर्न पाइन्छ ?

ठगी गर्न पाइन्छ ?

लुट गर्न पाइन्छ ?

भ्रष्टाचार गर्न पाइन्छ ?

कालो बजारी गर्न पाइन्छ ?

तस्करी गर्न पाइन्छ ?

सुन ओसार्न पाइन्छ ?

 

मलाई उत्तर चाहियो

पाइन्छ भने ठीक छ

पाईंदैन भने

तपाईंको स्वर्ग तपाईंलाई नै भो

मलाई चाहिंदैन !

 

८ जुलाई २०२३

फल्स चर्च, भर्जिनिया । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?