२५ फागुन, विराटनगर ।अबैध रुपमा नेटवर्किङ धन्दा चलाएको भन्दै इटहरी उपमहानगरपालिकाले ३ वटा कम्पनीमा ताला लगाएको छ ।
अनुगमनपछि ग्लोबल ओरेन्स, हेल्दी लिभिङ नेपाल र रोयल एसोसियट नामक कम्पनीमा ताला लगाएको हो ।
कार्यालय बन्द गरेर तीन दिन भित्र कम्पनीका सञ्चालकलाई उपमहानगरमा उपस्थित हुन निर्देशन दिएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए ।
नेटवर्किङको नाममा ठगी धन्दा सुरु भएको उजुरी परेपछि उपमहानगरले अनुगमन गरेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4