+
+

काठमाडौंमा समलिंगी तेस्रोलिंगी समुदायको प्राइड परेड (तस्वीरहरु)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८० भदौ १४ गते १८:४२

१४ भदौ, काठमाडौं । समलिंगी तेस्रोलिंगी समुदायले बिहीबार काठमाडौंमा गाईजात्रा प्रदर्शन गरेका छन् । उनीहरुले यसलाई प्राइड परेड भनेका छन् ।

ठमेलको कर्मचारी सञ्चय कोष भवन नजिकबाट सुरु भएको समलिंगी तेस्रोलिंगी समुदायको र्‍याली वसन्तपुर, न्यूरोड हुँदै टुँडिखेलसम्म आएको थियो ।

समलिंगी तेस्रोलिंगी समुदायको संस्था ब्लु डायमन्ड सोसाइटीले प्राइड परेडका साथमा टुँडिखेलमा सांगीतिक कार्यक्रम पनि आयोजना गरेको छ ।

समलिंगी तेस्रोलिंगी समुदायले विभिन्न रंगीचंगी पोशाक लगाएर कार्यक्रममा सहभागी भएका थिए ।

हेर्नुहोस् तस्वीरहरु :

 

 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?