+
+

नेपाली क्रिकेट टोलीलाई सभामुखले दिए सफलताको शुभकामना

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १८ गते १५:४९

१८ भदौ, काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाली क्रिकेट टोलीलाई सफलताको शुभकामना दिएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकबाटै उनले शुभकामना दिएका हुन् । ‘एसिया कप क्रिकेट प्रतियोगितामा सहभागी नेपाली टिमलाई प्रतिनिधिसभा र मेरो तर्फबाट समेत सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु’ सभामुख घिमिरेले भने ।

एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीचको खेल जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?