+
+

सिन्धुलीमा सर्पले टोकेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ४ गते ८:११

४ असोज, काठमाडौं । सर्पले टोकेर सिन्धुलीमा एक जना महिलाको मृत्यु भएको छ ।

दुधौली नगरपालिका-६ की ६५ वर्षीया जानुकी माझी सर्पले टोकेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

माझीलाई बुधबार सर्पले टोकेको थियो । घाइते अवस्थामा बुहारीले भेटेर उनलाई अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?