+
+

कारबाओ कपमा म्याचेस्टर सिटीलाई हराएपछि होवेले भने- पोहोर भन्दा राम्रो गर्छौं

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ११ गते १४:२९

११ असोज, काठमाडौं । इंग्लिस क्लब न्यूक्यासलका प्रमुख प्रशिक्षक एडी होवेले कारबाओ कपमा पोहोर भन्दा पनि राम्रो प्रदर्शन गर्न आफूहरु उत्सुक रहेको बताएका छन् ।

ईएफएल कप समेत भनिने कारबाओ कपको यो सिजनमा होवेको टिम टिम म्यानचेस्टर सिटीलाई १-० ले हराउँदै चौथो चरणमा पुगेको छ ।

‘खेलअघि हामीले पोहोरको सिजन सम्झेका थियौं,’ गत सिजन सम्झिँदै उनले स्काई स्पोर्टसँग भने, ‘जुन हाम्रा लागि प्रेरणा थियो, जसले हामीलाई सिजनभर मद्दद मिल्यो, भलै हामीले फाइनलमा हार्‍यौं ।’

न्यूक्यासल गत सिजन फाइनलमा म्यानचेस्टर युनाइटेडसित २-० ले पराजित भएको थियो  चौथो चरणमा न्यूक्यासलले वल्ड ट्राफोर्डमा म्यानचेस्टर युनाइटेडसँगै खेल्ने छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?