+
+

व्यक्तिगत हायर पर्चेज कर्जामा लचिलाे बन्याे राष्ट्र बैंक

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १८ गते २२:२३

१८ असाेज, काठमाडौ । नेपाल राष्ट्र बैंकले व्यक्तिगत हायर पर्चेज कर्जालाई खुकुलाे बनाएकाे छ । राष्ट्र बैंकले २५ लाखभन्दा माथिकाे व्यक्तिगत हायर पर्चेज कर्जामा जोखिम भार घटाएकाे हाे ।

यस्तो कर्जामा यसअघि १५० प्रतिशत रहेकाे जाेखिम भार रहेकोमा घटाएर १२५ प्रतिशतमा झारेकाे छ । राष्ट्र बैंकले २५ लाखसम्मकाे हायर पर्चेज कर्जामा यसअघि नै जाेखिम भार घटाएर १०० प्रतिशतमा झारिसकेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?