+
+

थारू भाषाको गीत गिन गिन २ को म्युजिक भिडियो सार्वजनिक

रासस रासस
२०८० कात्तिक ४ गते १०:२३

५ कात्तिक, काठमाडौं । थारू भाषाको गीत गिन गिन २ म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार नरेश जोशीको युट्युब च्यानलबाट गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा अन्नु चौधरी र नरेश जोगीले स्वर दिएका छन् भने शब्द रचना नरेश जोगीकै रहेको छ । यस्त गीतको एरेन्ज गणेश चौधरी, मास्टरिङ चन्द्र चौधरीले गरेका छन् ।

यसैगरी गीतको म्युजिक भिडियोमा नरेश जोगी र गरिमा शर्मा मुख्य भूमिकामा देखिएका छन् भने पीएल सिक्दर सहायक भूमिकामा देखिएका छन् ।

गीतको निर्देशनक र कोरियोग्राफी विक्रम चौहानले गरेका छन् भने अजय रेग्मीले छायांकन गरेका छन् । गीतको सम्पादन मिलन विश्वकर्मा, ड्रोन अजय रेग्मीले गरेका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?