+
+

क्लाउडिया गोल्डिनलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २२ गते १७:१७

२२ असोज, काठमाडौं । यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अर्थशास्त्री क्लाउडिया गोल्डिनलाई प्रदान गर्ने घोषणा गरिएको छ ।

श्रम बजारमा लैंगिकमा भिन्नताका प्रमुख कारणहरू उजागर गरेको भन्‍दै नोबेल पुरस्कार समितिले उनलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।

क्लाउडिया अमेरिकाको हावर्ड विश्वविद्यालयमा आद्ध छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?