+
+

परराष्ट्रलाई भारतीय दूतावासको पत्र : इजरायलमा नेपालीको मृत्युप्रति दुःख व्यक्त

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २२ गते १९:४४

२२ असोज, काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले इजरायलमा भएको आतंकवादी आक्रमणम परी नेपाली नागरिकको मृत्युुप्रति दुःख व्यक्त गरेका छन् ।

परराष्ट्रमन्त्री एनपी साउदलाई सम्बोधन गरेर पठाइएको पत्रमा उनले इजरायलमा भएको घटनामा १० नेपाली नागरिकको मृत्युुप्रति दुख व्यक्त गरेका हुन् ।

पत्रमा राजदूत श्रीवास्तवले मृतक प्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना पनि व्यक्त गरेका छन् ।

उनले यस दुखद घडीमा नजिकको छिमेकी मुलुकको नाताले भारत नेपालको साथमा रहेको सन्देश दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?