+
+

जापानमा नेपाली करातेलाई ३ कांस्य

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २८ गते २१:२३

२८ असोज, काठमाडौं । जापानको काकोगवामा भएको ३६ औं नोबुकवा हा सितोरियो काइ कराते च्याम्पियनसिपमा सहभागी नेपालको देउराली डोजोका ३ खेलाडीले कांस्य जितेका छन् ।

नेपालका लागि नेली जोशी, दिया तामाङ र अमिर रानाले कांस्य जितेको प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् ।

कुशल चीनको हान्झाउमा भएको १९औं एसियाडमा करातेकी एरिका गुरुङले रजत जित्दाका प्रशिक्षक समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?