+
+

रोहितले लिए नेपालका लागि पाँचौ विकेट

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १७ गते १२:२०

१७ कात्तिक, काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा युएईविरुद्ध नेपालका लागि पाँचौ विकेट कप्तान रोहितकुमार पौडेलले लिएका छन् ।

पौडेलले युएईका अलि नसिरलाई कुशल भुर्तेलबाट क्याच आउट गराएका हुन् । नेपालका लागि सोमपाल कामी, कुशल मल्ल र सन्दीप लामिछाने एक÷एक विकेट लिएका छन् ।

१६ ओभरको खेल सकिदा १०० रन बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?