+
+
Shares

नेपाल पर्वतारोहण संघले भूकम्प पीडितका लागि ३१ लाख सहयोग गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १९ गते १८:४६

१९ कात्तिक, काठमाडौं । नेपाल पर्वतारोहण संघले भूकम्प पीडितका लागि ३१ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग घोषणा गरेको छ ।

आइतबार संघले भूकम्प पिडितको उद्धार तथा राहतमा सो रकम सहयोग गर्ने निर्णय गरेको हो ।

जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प पिडित परिवारप्रति समवेदना समेत व्यक्त गरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?