+
+

चार देशीय महिला टी-२० सिरिज : नेपालले भाइटीकाको दिन तान्जानियासँग खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २३ गते ९:१५

२३ कात्तिक, काठमाडौं । चार देशीय महिला टी-२० सिरिजमा नेपालले पहिलो खेल तान्जानियासँग खेल्ने भऐको छ ।

यही नोभेम्बर १५-१९ मा हङकङमा नेपाल, तान्जानिया, जापान र आयोजक हङकङ चाइनासहित चार राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । नेपालले दोस्रो खेल नोभेम्बर १६ मा हङकङसँग र तेस्रो खेल नोभेम्बर १८ मा जापानसँग खेल्नेछ ।

नेपाल क्रिकेट संघ क्यानले उक्त सिरिजका लागि २२ खेलाडीलाई बोलाएर प्रशिक्षण सुरु गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?