+
+

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २१ गते १२:०७

२१ मंसिर, काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ ।

बिहीबारका लागि सुनको मूल्य एक लाख १८ हजार ६००, तेजाबी सुनको मूल्य एक लाख १८ हजार ५० रुपैयाँ र चाँदीको मूल्य एक हजार ४६० रुपैयाँ कायम भएको छ ।

बुधबार एक लाख १८ हजार ४०० रुपैयाँमा छापावाल सुन, एक लाख १७ हजार ८५० रुपैयाँ तेजाबी सुन र एक हजार ४८० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?