२४ मंसिर, काठमाडौं । आईसीएफसी फाइनान्सले सेयरधनीका लागि नगद लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले कुल चुक्ता पुँजीको ६.५ प्रतिशतका दरले नगद लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले बुक क्लोजको मिति भने तय गरिसकेको छैन । कम्पनीले गत आर्थिक वर्ष लगानीकर्तालाई ५ प्रतिशत नगद र ५ प्रतिशत सेयर बोनससहित १० प्रतिशत लाभांश दिएको थियो । गत बिहीबार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४४३ रुपैयाँ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4