+
+

ओलीको जन्मघरमा एमाले टोलीको बास

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २९ गते २०:२३

२९ मंसिर, तेह्रथुम । पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित नेकपा एमालेको संकल्प यात्रा तेह्रथुम पुगेको छ ।

गएको १४ मंसिरमा बैतडीको झुलाघाटबाट सुरु भएको संकल्प यात्रका सहभागीहरु आज अध्यक्ष केपी शर्मा ओलीको जन्मघर इवा पुगेको हो ।

आठराई गाउँपालिका–४, इवास्थित अध्यक्ष ओलीकै जन्मघरमा टोली आज बास बसेको छ । यात्रा पाँचथरको चिवाभञ्ज्याङ पुगेर सकिदैछ ।

तस्वीर सौजन्य सुमन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?