+
+

यी हुन् सन् २०२४ का प्रतीक्षित हलिउड फिल्म

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १२ गते १२:१४

काठमाडौं । सन् २०२४ मा हलिउडका प्रतीक्षित फिल्म हेर्न तयार हुनुस् । प्रशस्तै सिक्वेल, थ्रीक्वेल्स र प्रिक्वेल्स नयाँ वर्षमा प्रदर्शन तयारीमा छ । हलिउड हड्तालको कारण रोकिएका फिल्म आउने वर्ष प्रदर्शन हुँदैछन् ।

भेराइटी म्यागजिनले सन् २०२४ का प्रतीक्षित फिल्मको सूची र मिति सार्वजनिक गरेको छ । जसले यो लाइनअप रोचक हुने अनुमान गर्न सकिन्छ । १०० दिनभन्दा बढी चलेको हड्तालले गर्दा ठूला फिल्मको प्रदर्शनमा समेत ढिलाइ भएको थियो ।

सार्वजनिक सूचीको प्रदर्शन मितिमा केही हेरफेर हुनसक्छ । हलिउड फिल्मको नेपाल रिलिज मिति भारतीय वितरण कम्पनीमा निर्भर हुने भएकाले सोहीअनुसार नेपालको डेट तय हुनेछ ।

यस्तो छ सूची :

१. मिन गर्ल्स (जनवरी १२)

२. अर्जिल (फेब्रुअरी २)

३. मेडम वेब (फेब्रुअरी १४)

४. बब मार्ले : वान लभ (फेब्रुअरी १४)

५. ड्युन : पार्ट २ (मार्च १)

६. कुङ्फु पाण्डा ४ (मार्च ४)

७. घोस्टबस्टर्स : फ्रोजन अम्पायर (मार्च २९)

८. मिकी १७ (मार्च २९)

९. गोडजिला भर्सेस कङ : द न्यु अम्पायर (अप्रिल १२)

१०. सिभिल वार (अप्रिल २६)

११. च्यालेन्जर्स (अप्रिल २६)

१२. द फाल गाय (मे ३)

१३. ब्याक टु ब्ल्याक (मे १०)

१४. इफ (मे १७)

१५. फ्युरिओसा : अ म्याड म्याक्स सागा (मे २४)

१६. गारफिल्ड (मे २४)

१७. किङडम अफ द प्लानेट अफ द एप्स (मे २४)

१८. ब्यालेरिना (जुन ७)

१९. ब्याड ब्वाय ४ (जुन १४)

२०. इन्साइड आउट २ (जुन १४)

२१. द बाइकराइडर्स (जुन २१)

२२. अ क्वाइट प्लेस : डे वान (जुन २८)

२३. होराइजन : एन अमेरिकन सागा (२८ जुन, १६ अगस्ट)

२४. डेस्पिकेबल मी ४ (जुलाई ३)

२५. डेडपुल ३ (जुलाई २६)

२६. ट्रान्सफर्मस वान (सेप्टेम्बर १३)

२७. जोकर : फोली ए ड्युक्स (अक्टोबर ४)

२८. भेनम ३ (नोभेम्बर ८)

२९. ग्लाडिएटर २ (नोभेम्बर २२)

३०. द कराँते किड (डिसेम्बर १३)

३१. मुफासा : द लायन किङ (डिसेम्बर २०)

३२. स्पाइडरम्यान : बियोण्ड द स्पाइडर भर्स (डिसेम्बर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?