+
+

स्कटल्याण्डबिरुद्ध गुल्सनको शतक

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २३ गते १८:५४

२३ पुस, काठमाडौं । यू-१९ विश्वकपको तयारी स्वरुप भएको स्कटल्यान्डसँगको पहिलो अभ्यास खेलमा नेपालका अलराउन्डर गुल्सन झाले शतक पूरा गरेका छन् ।

दक्षिण अफ्रिकामा उनको शतकीय पारीमा नेपालले स्कटल्यान्डलाई २८५ रनको लक्ष्य दिएको छ । ४९.२ ओभरमा अलआउट हुँदै नेपालले २८४ रन बनाएको हो ।

नेपालका लागि गुल्सनले ११४ रनको शतकीय पारी खेले । उनले ११५ बलमा ११४ रन प्रहार गरेका हुन् । त्यस्तै, दिपक बोहरा ५८ रनको अर्धशतकीय पारी सहित अविजित रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?