+
+

नरेश जोगीले ल्याए थारू भाषाको गीत ‘प्यारके सर्दी’

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २७ गते १७:१३

२७ पुस, काठमाडौं । थारू भाषाका चर्चिक गीतकार तथा गायक  नरेश जोगीले ‘प्यारके सर्दी’ गीतको म्युजिक भिडियो लिएर आएका छन् ।

शुक्रबार नरेश जोशीको युट्युब च्यानलबाट गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा अन्नु चौधरी र नरेश जोगीले स्वर दिएका छन् भने शब्द रचना नरेश जोगीकै रहेको छ । यस्त गीतको एरेन्ज गणेश चौधरीले गरेका छन् ।

यसैगरी गीतको म्युजिक भिडियोमा नरेश जोगी र प्रतिभा चौधरी मुख्य भूमिकामा देखिएका छन् ।

गीतको निर्देशनक र कोरियोग्राफी विक्रम चौहानले गरेका छन् भने अजय रेग्मीले छायांकन गरेका छन् । गीतको सम्पादन मिलन विश्वकर्मा, ड्रोन अजय रेग्मीले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?