+
+

माइतीघरको निषेधाज्ञा हटाउन माग गर्दै प्रदर्शन गर्ने नेविसंघका कार्यकर्ता पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ७ गते १३:२३

७ माघ, काठमाडौं । माइतीघर मण्डलामा लगाइएको निषेधाज्ञा हटाउन माग गर्दै प्रदर्शनमा उत्रिएका नेविसंघका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

निषेधित क्षेत्रमा भेला भएर विरोध प्रदर्शन गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले माइतीघरको निषेधाज्ञा खारेज गर्, अभिव्यक्ति स्वतन्त्रता कायम गर् लगायतका प्लोकार्डसहित नाराबाजी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?