+

भीम सार्कीले पनि बनाए शतक

२०८० माघ  २९ गते १५:५५ २०८० माघ २९ गते १५:५५
भीम सार्कीले पनि बनाए शतक

२९ माघ, काठमाडौं । क्यानडाविरुद्धको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा नेपालका भीम सार्कीले पनि शतक प्रहार गरेका छन् । भीमले १ छक्का र ११ चौकाको मद्दतमा १०१ रन बनाए ।

ओपनर अनिल साहले पनि शतक बनाएका छन् । अनिलले २ छक्का र १२ चौकाको मद्दतमा ११२ रन बनाए ।

भीम सार्की

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय