+
+

भीम सार्कीले पनि बनाए शतक

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २९ गते १५:५५

२९ माघ, काठमाडौं । क्यानडाविरुद्धको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा नेपालका भीम सार्कीले पनि शतक प्रहार गरेका छन् । भीमले १ छक्का र ११ चौकाको मद्दतमा १०१ रन बनाए ।

ओपनर अनिल साहले पनि शतक बनाएका छन् । अनिलले २ छक्का र १२ चौकाको मद्दतमा ११२ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?