+
+

खाद्य सुरक्षा तथा गुणस्तर विधेयकको छलफलमा पत्रकारलाई निषेध

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ४ गते १२:३६

४ फागुन, काठमाडौं । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले शुक्रबार ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक’ पारित गर्ने तयारी गरेको छ ।

यो विधेयकमा सहमति जुटाउन कृषि समितिले उपसमिति गठन गरेको थियो । उपसमितिको प्रतिवेदनमाथि छलफल गरेर पारित गर्ने गरी शुक्रवार बोलाइएको बैठकमा पत्रकारलाई भने निषेध गरिएको छ ।

बैठकमा कृषि तथा पशुपन्छी मन्त्री बेदुराम भुसाल, कृषि मन्त्रालयका सचिव, उद्योग मन्त्रालयका सहसचिव लगायतको सहभागिता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?