+
+

नेपाललाई ९औं सफलता, दीपेन्द्रले पनि लिए विकेट

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १९ गते १३:०६

१९ फागुन, काठमाडौं।त्रिकोणात्मक टी-२० आई सिरिजमा नेदरल्यान्ड्ससँगको खेलमा नेपालले ९औं सफलता हात पारेको छ ।

१७औं ओभरमा दीपेन्द्रसिंह ऐरीको बलमा थप दुई विकेट हात पारेसँगै नेपालले ९औं सफलता हासिल गरेको हो ।

ओभरको चौथो बलमा ऐरीले टपम भान डर गुगटेनलाई सोमपालबाट क्याच गराए भने पाँचौ बलमा क्याल केलिन रन आउट भए ।

यसअघि प्रतिश जिसीले तीन  तथा कुशल मल्ल र करण केसीले दुई/दुई विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?