+
+

राष्ट्रिय सभामा एमाले संसदीय दलको प्रमुख सचेतकमा भगवती न्यौपाने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २१ गते १३:०१

२१ फागुन, काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा भगवती न्यौपाने चयन भएकी छन् ।

एमालेका अध्यक्ष तथा प्रतिनिधि सभा संसदीय दलका नेता केपी शर्मा ओलीले न्यौपानेलाई राष्ट्रिय सभाका प्रमुख सचेतकमा मनोनयन गरेका हुन् ।

यसअघि, राष्ट्रिय सभामा प्रमुख सचेतक रहेका भैरवसुन्दर श्रेष्ठको कार्यकाल सकिएर बिदा भएका छन् ।

यो सँगै ओलीले सांसद न्यौपानेलाई प्रमुख सचेतकमा मनोनयन गरेका हुन् ।

हेर्नुहोस् पत्र : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?