+
+
Shares
कविता :

आँसुको अर्थ बुझ्ने गर

रोशन मानन्धर रोशन मानन्धर
२०८० फागुन २२ गते १४:३०

आँसुको अर्थ बुझ्ने गर

ती आँखाहरु रसाउने छैनन्

चोखो माया गर्ने गर

ती दिलहरु टुट्ने छैनन्

मनका कुरा खोल्ने गर

ती कुराहरु गुम्सिने छैनन्

पीडाहरुलाई बाँड्ने गर

ती चोटहरु बल्झिने छैनन्

सफलताको मार्ग हिंड्ने गर

ती पाइलाहरु मेटिने छैनन्

संघर्षका पाइला चाल्दै गर

गणतन्त्र कहिल्यै टुट्ने छैन ।।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?