७ चैत, काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रिबजेट छलफल जारी छ । तर, संसदमा अर्थमन्त्री नै नभएको भनी राप्रपाकी सांसद बिना लामाले सुरुमै प्रश्न गरिन्, ‘अर्थमन्त्री नहुँदा कसलाई सुनाउने ?’
सभाध्यक्ष गरिरहेकी उपसभामुख इन्दिरा रानाले अर्थमन्त्री वर्षमान पुन प्रतिनिधि राखेर खाना खान गएको बताइन् । तर, सांसद लामाले राप्रपा बोल्न आउँदा अर्थमन्त्री नबसेको भनी थप प्रश्न उठाइन् ।
त्यसपछि सभाध्यक्ष गरिरहेकी रानाले पछि बोलाउने भनी अर्को सांसदलाई बोल्न दिने विकल्प दिइन् ।
तर, त्यतिनै बेला अर्थमन्त्री पुन सभाकक्षमा प्रवेश गरे । त्यसपछि लामाले आफ्नो कुरा राख्न थालिन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4