 
																			२२ चैत, काठमाडौं । नेपाल लेयर कुखुरापालक संघले अन्डाको नयाँ समर्थन बिक्री मूल्य तोकेको छ । संघको धनगढी, काठमाडौं र इटहरीमा बसेको व्यावसायिक भेलाले नयाँ समर्थन बिक्री मूल्य तय गरेको हो ।
बिहीबारदेखि लागू हुनेगरी नयाँ मूल्य तय गरिएको संघले जनाएको छ । जसअनुसार मध्यम अन्डाको मूल्य प्रतिक्रेट ३७५ रुपैयाँ, ठूलो अन्डाको प्रतिक्रेट ३९० रुपैयाँ र थप ठूलो अन्डाको समर्थन बिक्री मूल्य प्रतिक्रेट ४०५ रुपैयाँ तोकिएको छ ।
यसअघि मध्यम अन्डाको मूल्य ३६० रुपैयाँ, ठूलाे अन्डाको ३७५ र थप ठूलो अन्डाको ३९० रुपैयाँ प्रतिक्रेट तोकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4