+
+

नारायणगढ-मुग्लिन सडकखण्डमा मिनी ट्रक दुर्घटना, पाँचवटा खसी मरे

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ६ गते ८:२९

६ वैशाख, चितवन । चितवनको नारायणगढ-मुग्लिन सडक खण्डमा आज बिहान खसी बोकेको मिनी ट्रक दुर्घटना हुँदा पाँच वटा खसी मरेका छन् ।

नारायणगढबाट मुग्लिनतर्फ गइरहेको रा१ख २४०२ नम्बरको मिनी ट्रक आज बिहान कालीखोला पुल नजिकै दुर्घटना भएको हो ।

‘कालीखोला पुल कटिसकेपछि भित्तातिर मिनीट्रक पल्टिएको हो,’ मुग्लिन प्रहरी कार्यालयका इन्सपेक्टर विशाल तामाङले भने, ‘दुर्घटनामा पाँच वटा खसी मरेका छन् ।

मिनी ट्रकमा तीन जना मानिसहरु थिए, उनीहरु भने सकुशल छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?