+
+

श्यामसुन्दर सय्‌जुको हाइकु संग्रह सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २३ गते १२:३४

काठमाडौं । साहित्यकार तथा पत्रकार स्वर्गीय श्यामसुन्दर सय्‌जुको हाइकु संग्रह ‘हाइकु किच:’ सार्वजनिक भएको छ ।

काठमाडौंमा आयोजित समारोहमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले पुस्तकको विमोचन गरे ।

साहित्यकार सय्‌जुको यो दोस्रो कृति हो । विश्वप्रसिद्ध साहित्यकार रवीन्द्रनाथ टैगोरद्वारा लिखित ‘गीताञ्जली’को पनि उनले नेपाली अनुवाद गरेका छन्, जुन पुस्तक चाँडै प्रकाशित हुने कार्यक्रममा जानकारी गराइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?